फिल्मकर्मीद्वारा विदेशी फिल्ममा कडाइ गर्न माग
काठमाडौं । फिल्मकर्मीले विदेशी फिल्मको प्रदर्शनमा कडाइ गर्नुपर्ने माग गर्दै चलचित्र विकास बोर्डमा ज्ञापनपत्र बुझाएका छन् । आइतबार चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई भेटेर चलचित्रकर्मीको एक टोलीले ९ बुँदे ज्ञापनपत्र बुझाएको हो । बोर्डमा ज्ञापन पत्र बुझाएको बिषयमा निर्देशक शोभित बस्नेतले सामाजिक संजाल मार्फत जानकारी गराएका छन् । ‘छिमेकीको घरमा आगो लाग्दा रमिता हेर्ने […]
२०७८ चैत्र २८ गते, सोमबार