कला तथा साहित्य

बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन

काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको विहिबार निधन भएको छ । छातीमा समस्या देखिएपछि उनलाई विहान बसुन्धरास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो । विहिबार दिउँसो १ः४५ बजेतिर प्रधानको निधन भएको जानकारी संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले जानकारी दिए । उपचार गर्नुअघिको कोरोना परीक्षणमा रिपोर्ट पनि नेगेटिभ आएको जनाइएको छ ।नेपालको पहिलो व्यवसायिक चलचित्र […]

२०७८ बैशाख २३ गते, बिहीबार

इच्छुक पुरस्कार बलराम, रमण र सीताको पोल्टामा

काठमाडौं । इच्छुक सांस्कृतिक प्रतिष्ठानले यस वर्षको इच्छुक पुरस्कार बलराम तिमिल्सिना , रमण थामी र सीता विक (सम्झना)लाई प्रदान गरिने जनाइएको छ। इच्छुक सांस्कृतिक प्रतिष्ठानका सदस्यसचिव मित्रलाल पंज्ञानीले बिज्ञप्ति जारी गर्दै हरेक वर्ष माक्र्सवादी साहित्य, कला, संस्कृति र सौन्दर्यचिन्तनका क्षेत्रमा कृयाशील र स्थापित साहित्यकार, कलाकर्मी तथा संस्कृतिकर्मीहरू एवम् सो क्षेत्रका नवप्रतिभाहरूलाई पुरस्कृत गर्दै आएकोमा यस […]

२०७८ बैशाख १६ गते, बिहीबार

विकल्प

जसले माओवादपढ्न र बोक्न लगायोउसैले मार्क्सवादछोडेर गएपछिअब उ कहिल्यै फर्कदैनक्रान्तिको कठिन बाटोमापुनः लड्दैन होलायुद्धका मोर्चाहरुउसले पुजीवादको खोलओढेर गएपछिमालेमावादका सिद्धान्तसंगसम्बन्ध विच्छेदगरेर गएपछिअब कहिल्यै पनिउसले पाइला टेक्दैन होला ।सर्वहाराको बस्ती बस्तीमागाउँका डाडापाखाहरुमायुद्धप्राप्ति सबथोक त्यागेरसंसदवादलाई रोजेपछि  दरबारको सम्राट बन्न खोजेपछि  । आजभोलिजिबन र जगतलाईकसरी ब्याख्या गर्छ होला ?उसको समाजशास्त्रमाबर्ग संघर्षलाईकसरी विश्लेषण गर्छ होला ?उसको  दर्शनशास्त्रमादलाल पुजीवादलाईकसरी मापन गरेको होला […]

२०७८ बैशाख १६ गते, बिहीबार

हाम्रो संवेदनालार्ई समवेदना

निकै अभिषप्त छ हाम्रो संवेदना निर्देशित, निस्प्राण र निरर्थक छ म त्यो दुखी संवेदनालार्ई हार्दिक समवेदना प्रकट गर्न चाहन्छु ! हामीलार्ई मान्छे कम र माटो बढी दुख्छ हामीलार्ई यात्रा कम बाटो बढी दुख्छ हामीलार्ई रगत कम र पानी बढी दुख्छ हामीलाई हृदय कम र हिमाल बढी दुख्छ सायद हामी मान्छे कम र ढुङ्गो–माटो पानी र […]

२०७८ बैशाख १२ गते, आईतवार

२८ औँ पारिजात स्मृति दिवस सम्पन्न

काठमाडौँ । प्रगतिशील लेखक सङ्घको आयोजनामा पारिजातको २८ औँ स्मृति दिवस कार्यक्रम सुर्खेतमा सम्पन्न भएको छ । प्रलेस सुर्खेतका का.वा. अध्यक्ष जागेश्वर नेपालले पारिजातको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै भने, ‘उहाँ शारिरीक रुपमा ह्विलचियरमा हिड्ने अपाङ्ग भएता पनि ३ कविता सङ्ग्रह, ४ वटा कथा सङ्ग्रह, १० वटा उपन्यास लगायत हजारौँ फुटकर रचनाको धनी हुनु हुन्थ्यो […]

२०७८ बैशाख ६ गते, सोमबार

हाम्रो संवेदनालाई समवेदना

· निकै अभिसप्त छ हाम्रो संवेदनानिर्देशित, निस्प्राण र निरर्थक छम त्यो दुखी संवेदनालाईहार्दिक समवेदना प्रकट गर्न चाहन्छु !हामीलाई मान्छे कमर माटो बढी दुख्छहामीलाई यात्रा कमबाटो बढी दुख्छहामीलाई रगत कमर पानी बढी दुख्छहामीलाइ हृदय कमर हिमाल बढी दुख्छसायद हामी मान्छे कमर ढुङ्गो-माटो पानी र हावा बढी हौं !हामीलाई देशबेस्सरी दुख्छर हतारमा निको हुन्छदुख्नको लागि व्युँझिन्छौंर पञ्चवर्षीय […]

२०७८ बैशाख ५ गते, आईतवार

ऊ अर्थात ढाँट बहादुर

कैले, उसैको टाङ्मुनि छिरेर उसैले हामीलार्ई सिध्याउने भयो भन्छ । कैले, उसैलार्ई काँधमा बोकेर उनीहरूबाट खतरा छ भन्छ बन्दुक नै बन्दुकको घेराबाट कैलै आत्तितै चिच्याउँछ– ‘ऊ..ऊ मलार्ई मार्न आउँदै छन !’ कैले, रातो झण्डाले सिँगान पुच्छै भन्छ– ‘अरुले हामीलार्ई फुटाउँन खोज्दै छन’ कैले, विचलनसँगै मन्द मन्द मस्किदै भन्छ– ‘कसैले हामीलार्ई विगार्न खोज्दै छन’ कैले, महाजनको […]

२०७७ चैत्र ३० गते, सोमबार

महजोडीलाई ‘महामुर्ख’ सम्मान

काठमाडौं । यस वर्षको महामुर्ख उपाधि मह जोडीलाई प्रदान गरिएको छ । होली पर्वको अवसरमा मिथिला नाट्य कला परिषदद्वारा आयोजना गरिएको सम्मेलनमा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई महामुर्खको उपाधि प्रदान गरिएको हो । हरेक वर्ष आयोजना गरिने महामुर्ख सम्मेलनमा राजनीतिक छविका व्यक्तित्वलाई यो उपाधि प्रदान गरिने भए पनि यस वर्ष मह जोडीलाई उपाधि दिइएको […]

२०७७ चैत्र १६ गते, सोमबार

तिमीले सोच्नै पर्छ !

तिमी सत्यको पक्षमा कडासँग बोल्न मात्र थाल अदालतले पक्राऊ पुर्जी पठाउँछ प्रहरी हतकडी लिएर आउँछ र तिम्रो नाममा जेलमा एउटा सिट थपिन्छ त्यसपछि तिमीले सोच्नै पर्छ ! तिमी तिम्रो पसिनाको मोल पूरै चाहियो भन मात्रै उद्योग मालिकले गेटमा ताल्चा लगाउँछ सिडियोले प्रहरी खटाउँछ र उद्योगको सुरक्षा दिन्छ त्यही प्रहरीले भन्न थाल्छ भिडभाड नगर्नुस् होहल्ला नगर्नुस् […]

२०७७ चैत्र ९ गते, सोमबार

फालिदेऊ

· फालिदेऊ हो फालिदेऊ ,त्यो स्वतन्त्रताको वकवास !आगो बालेर हालिदेऊ,त्यो स्वतन्त्रताको वकवास !फालिदेऊ हो फालिदेऊ…….मन्दिर छिर्न र धारा छुनस्वतन्त्र छैनन् मान्छे यहाँ !बुहारी बन्न ज्वाइँ बन्नस्वतन्त्र छैनन् मान्छे यहाँ !स्वतन्त्रताको घाँटी रेट्छ,जातपातको तरवारले !सपना रोक्छ रहर रोक्छ,धन दौलतको तगारोले !फालिदेऊ हो फालिदेऊ……!कराई या तावा रोज्नेमाछालाई सोधेजस्तो !कसैलाई छ स्वर्गजस्तो,कसैलाई छ नरक जस्तो !भोको मान्छे जुनीभरी,भैकै […]

२०७७ चैत्र ५ गते, बिहीबार