राष्ट्रव्यापी कविता तथा निबन्ध प्रतियोगिता हुँदै
काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानको संयोजनमा राष्ट्रव्यापी कविता तथा निबन्ध प्रतियोगिता आयोजना हुने भएको छ। प्रजातन्त्र दिवस मूल समारोह समिति र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुरोध अनुसार प्रतिष्ठानको संयोजनमा फागुन ७ गते उक्त प्रतियोगिता आयोजना हुने प्रज्ञा प्रतिष्ठानले जनाएको छ।उक्त प्रतियोगिताका लागि राष्ट्रिय भावना प्रतिविम्बन हुने गरी १५० शब्दसम्मको कविता तथा ‘राष्ट्रिय समृद्धिको यात्रामा […]
२०७७ माघ २७ गते, मंगलवार