जनसास्कृतिक महासंघद्वारा राष्ट्रिय स्वाधीनताको झन्डामुनि गोलबन्ध हुन आह्वान्
काठमाडाैँ, ८ जेठ । अखिल नेपाल जनसास्कृतिक महासंघले नेपाली राष्ट्रियता र नेपाली देशभक्तिपूर्ण भावनाको सम्मान गर्नु भारतको पनि दायित्व भएको बताउदै नेपालीहरूले आफ्नो भूमिको रक्षार्थ उठाएको राष्ट्रिय स्वाधीनताको झन्डामुनि गोलबन्ध हुन सबैलाई विशेष आह्वान् समेत गरेको छ । महासंघका महासचिव खेम थपलियाले आज एक बिज्ञप्ति जारी गर्दै सो आव्हान गरेका हुन् । महासचिव थपलियाद्वारा जारी […]
२०७७ जेष्ठ ८ गते, बिहीबार