पराजितहरूका आँखाबाट – बलराम तिमल्सिना
विजेताहरूको आँखामा नेपाल भव्य छ , दिव्य छ सुरम्य छ पूर्खाको आर्जन छ वीरताको चिनो छ टिस्टा र काङ्गडाका कहानी भन्दै गर्दा ढुकुरे छात्ती पनि नाङ्लो जत्रै हुन्छ विजेताहरूको आँखाबाट हेर्दा नेपाल स्वर्गको पनि स्वर्ग छ ! हामीले आजसम्म घोकेको इतिहास विजेताहरूको हो यही देशमा बस्छन वहुमत पराजितहरू तिनीहरूलाई नेपाल कस्तो लाग्दो हो ? राजधानी […]
२०७६ पुष २६ गते, शनिबार