प्रतिबन्धितहरूको प्रश्न – बलराम तिमल्सिना
थरि थरिका फूलहरू फुल्छन तिम्रा आँगनमा थरि थरिका बतासहरू डुल्छन दिलका मझेरीमा थरि थरिका रङहरू घुल्छन तिम्रो इन्द्रेणीमा थरि थरिका ओठहरू खुल्छन तिम्रा नजिकमा तिम्रो घरको आँगनमा जुन फूल फुल्न बन्देज छ त्यही फूल हुँ म त्यही फूल हुँ ! तिम्रो देशको इन्द्रेणीमा जुन रङ्ग घुल्न बन्देज छ त्यही रङ्ग हुँ म त्यही रङ्ग हुँ […]
२०७६ असार २२ गते, आईतवार