रितबहादुर , पक्राउ पूर्जी र जुठेल्नाका कीरा – बलराम तिमल्सिना
आदरणीय सहिद प्यायो भाइ तिम्रो सहादतको खवर सुनेपछि लेखेको थिएँ मैले- ‘पींडाले जल्लाजस्तो छ छात्ती मुटु फुट्लाजस्तो छ वेदनाले !’ तिम्रो सहादतको सत्र वर्षपछि आज त्यो वेलाका सुप्रिम कमाण्डर छन सत्ताको जुठेल्नोमा र सत्ताले पठाएको छ तिम्रो नाममा पक्राउ पूर्जी ! प्रिय सहिद ! तिम्रा सहयोध्दाहरू टुक्रा टुक्रामा छन अचेल ! कोही, पूर्व सुप्रिम कमाण्डरसँगै […]
२०७६ जेष्ठ ५ गते, आईतवार