पशुपतिलाई खुला-पत्र: लुटेर खानेहरुको धम्किदेखि डराउनु पर्दैन

आदरणीय र प्रिय होनहार र चर्चित कलाकार पशुपती शर्मा सधैं यसरी नै तपाईंको मार्मिक गित बजि रहोस् सफलताको सुभकामना।कलाले भरिपुर्ण आदरणीय दाइ तपाईंको मार्मिक गित अहिले लाखौं मान्छेको मन मस्तिष्कमा घुमिरहेको छ । सबैले माया संमान र अहिलेको परिवेश अनुसारको गित निकै मार्मिक छ । हो आदरणीय दाइ, समृद्धका भासण धेरै पटक सुनेका छौ ।धेरै […]
२०७५ फाल्गुन ६ गते, सोमबार