साहित्यकार लीलबहादुर क्षेत्रीको निधन
काठमाडौँ । साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ । भारतको आसाममा स्थायी बसोबास भएका उनको ९३ वर्षको उमेरमा बिहीबार राति गुवाहाटीमा निधन भएको साहित्यक पत्रिका शब्दपथका प्रबन्ध सम्पादक मुरारी सिग्देलले जानकारी दिए ।साहित्यकार क्षेत्रीले जगदम्बाश्री पुरस्कारबाट सम्मान प्राप्त गरेका थिए । भानु पुरस्कारबाट पनि सम्मानित उनले नेपाली भाषा साहित्यमा ‘बसाइँ, अतृप्त र बह्मपुत्रको छेउछाउ’, उपन्यास […]
२०८१ चैत्र १ गते, शुक्रबार