असल नागरिक बन्ने विज्ञापन- बलराम तिमल्सिना
तपाईलाई असल नागरिक बन्न मन छ ? छ भने आउँनुस – हामी गजव अस्पतालमा लैजान्छौं ! यहाँ, बागी-विद्रोही बनेका प्रश्न मात्र सोधेर हैरान पार्ने ‘हो, हुन्छ हस’ कहिलै नभन्ने ‘के किन कसरी ‘ मात्र भनेर हैरान पार्ने बाटो विराएका नागरिकहरूको उपचार गरिन्छ यहाँ, प्रधान मन्त्रीले भन्दा बढी पढ्ने राष्ट्रपतिले भन्दा राम्रो सोच्ने सेनाले भन्दा सीमानाको […]
२०७५ चैत्र २१ गते, बिहीबार