न बन्नु कहिल्यै प्रदर्शनका आधुकिनक ऐना – राजबाबु श्रेष्ठ ‘सागर’
छाँटिएको बरुली कम्मर भए पुग्दो रहेछ ए गिद्धेनजर केके देख्छ देख्छ नहेरिकन कम्मर मात्रै कहाँ होर ! सातै प्रदेश भ्रमण गर्छ पापी भावको पखेटा हाली कहिले दुईप्रदेश बीचको चुरेपर्बतमा पाईला टेक्दछ त कहिले चारकोसे झाडी चाहार्छन् । कति गहिरोगरी दृष्टी पुग्न सकेको हो माइक्रोस्कोप झैँ ए मेरी बास्सै ! नयनले देख्न न सकेको कुरो उनको […]
२०७५ भाद्र २८ गते, बिहीबार