सामुहिक आत्महत्या – २०७४ – बलराम तिमल्सिना
संभवत: धेरै पहिलेदेखि हुनुपर्छ उसले आत्महत्या वारे सोचेको जित्न नसक्ने देखेपछि मृत्यु वाँच्न नसकेपछि वाँचे जसरी उसले आत्महत्या गरेर “वाँच्ने” सोच्यो ! उसले आत्महत्या मात्र सोचेन एति ठूलो नाम चलेको मानिस कसरी चुपचाप एक्लै मर्ने एउटा उत्सवको आयोजना त गर्नै पर्छ आत्महत्या पनि आन्दोलन नै होस उसले यस्तो पनि सोच्यो उत्सवमा वदल्नको लागि चाहिन्थ्यो आफ्नो […]
२०७५ असार २२ गते, शुक्रबार