व्यासीका फूलहरू – वैरागी जेठा
बगीरहेछ ,व्यासीका पसिनाहरू कष्टमय बाटो अँगाल्दै बाध्य भएर झरिरहेछ दक्षिणतिर अनेकौँ पहाडहरू छिचोल्दै थुप्रै भञ्ज्याङहरू ठुङ्दै बगीरहेछ व्यासीका पसिनाहरू विस्तारै सैँपाल उक्लेर हेर्छ काव्यिक ढाँकर पर परबाट देखिएका सेतादाँतहरूका गिजाबाट तपतप चुइएका ¥यालहरू हेरेर एउटा बूढो कवि कविता लेखिरहेको छ दर्शन लेखिरहेछ हिमाल टेकेर गुराँसका पातहरू आफ्नै तालमा हाँसिरहेका छन् अजिंगर पत्थरहरूमा फुलेका तिनका सपनाहरू […]
२०७३ चैत्र ११ गते, शुक्रबार