‘आदिबासी संस्कृतिमाथि योजनावद्ध आक्रमण’
काठमाडौं, १७ मंसिर । नेकपा (माओवादी केन्द्र) का कार्यालय सदस्य देव गुरुङगले नेपाली सस्कार र संस्कृतिमाथि योजनावद्ध रुपमा आक्रमण भइरहेको बताएका छन् । ‘नेपाली विशेष गरेर आदिबासी–जनजातिको कला र संस्कृतिमाथि साम्राज्यवादी संस्कृतिले आक्रमण गरिरहेको छ । यसको विरुद्धमा लाग्नु आजको आवश्यकता हो’ गुरुङले भने । बिहीबार फाल्गुनन्द लिङदेन फिल्मस प्रा.लि.ले संवाद डबलीमा आयोजना गरेको ‘सम्मान […]
२०७३ मंसिर १७ गते, शुक्रबार