आज कानुन दिवस, नेपाल प्रधान न्यायालयको ऐन, २००८ जारी भई लागू भएको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गते कानुन दिवसका रुपमा मनाउने गरिन्छ
२०७३ बैशाख २६ गते, आईतवार
जिल्ला शिक्षा अधिकारीलाई कालोमोसो दलेको आरोपमा बैशाख १७ गते गिरफ्तारमा परेका अखिल क्रान्तिकारीका काठमाडौं जिल्ला संयोजक प्रकाश अधिकारी र जिल्ला सदस्य विकाश अधिकारी रिहा
२०७३ बैशाख २५ गते, शनिबार
आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन ।
२०७३ बैशाख २४ गते, शुक्रबार
जनगणतान्त्रिक संपर्क मञ्च केन्द्रीय समन्वय समितिद्वारा स्वच्छ खानेपानी नियमित वितरण गर्न माग गर्दै केयुकेएललाई ज्ञापन पत्र
२०७३ बैशाख २१ गते, मंगलवार
नेकपा माओवादीनिकट अखिल क्रान्तिकारी र अखिल नेपाल शिक्षक संगठनद्वारा काठमाडौं जिल्लाका सैक्षिक सस्था बन्दको घोषणा
२०७३ बैशाख २१ गते, मंगलवार
नेकपा माअाेवादीका महासचिव विप्लवद्वारा अहिले देश सर्वाधिक संकटमा भएको उद्घोष
२०७३ बैशाख १९ गते, आईतवार
नेकपा माओवादी जाजरकोटद्वारा जिल्लामा कार्यरत रहेका गैरसरकारी संस्थाहरुलाई गाउँ जान रोक
२०७३ बैशाख १७ गते, शुक्रबार
नेकपा माओबादी निकट अखिल क्रान्तिकारीद्वारा काठमाडौंका जिल्ला शिक्षा अधिकारी शंकरबहादुर गौतमलाई कालो मोसो
२०७३ बैशाख १६ गते, बिहीबार
नेकपा माओवादीद्वारा आइतबार सुदूरपश्चिमको डोटी र अछामको सीमानाबाट अटोमेटिक हतियारसहित भारतीय प्रहरीको टोली प्रवेश गरेको घटनाप्रति खेद व्यक्त