ताजा खबर

आज भूकम्प गएको एक बर्ष पुरा , सरकारद्वारा बिहानैदेखि भूकम्पको सम्झनामा विशेष कार्यक्रम

२०७३ बैशाख १२ गते, आईतवार

आज दशौ लोकतन्त्र दिवस, मुलुकभर विभिन्न कार्यक्रमका साथ लोकतन्त्र दिवस मनाइँदै

२०७३ बैशाख ११ गते, शनिबार

एमाओवादी अध्यक्ष प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादी अध्यक्ष मोहन वैद्य, नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई, नेकपा (माओवादी) संयोजक मात्रिका यादव र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मणि थापाद्वारा बृहत शान्ति सम्झौताअनुरुप जनयुद्धकालीन मुद्दाहरु अविलम्व खारेज गर्न माग

२०७३ बैशाख ९ गते, बिहीबार

,

काठमाडौंको पुरानो बसपार्कलाई खुलामञ्चमा सारिँने , काठमाडौं टावरको निर्माण अवधिभर पुरानो बसपार्कलाई खुलामञ्चमा सारिँन लागिएको हो ।

२०७३ बैशाख ९ गते, बिहीबार

नेकपा माओवादीद्वारा काठमाडौं निजगढ फास्टट्रयाक निर्माणको जिम्मा भारतलाई दिन लागेको भन्दै राजधानीमा बिरोध प्रदर्शन

२०७३ बैशाख ५ गते, आईतवार

आजदेखि बैशाख १५ गतेसम्म देशभरका सरकारी विद्यालयमा अध्ययनरत करिब ५९ लाख ९५ हजार ७ सय १५ विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक वितरण गरिदै

२०७३ बैशाख ५ गते, आईतवार

सभामुख ओनसरी घर्ती मगर बेलायती सरकारको निमन्त्रणमा ७ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान

२०७३ बैशाख ४ गते, शनिबार

आज चैत शुक्ल नवमी अर्थात रामनवमी ,मर्यादा पुरुषोत्तम रामको जन्म भएको दिनको सम्झनामा राम मन्दिरमा पूजापाठ गरी मनाइदै

२०७३ बैशाख ३ गते, शुक्रबार

आज चैत शुक्ल अष्टमी अर्थात चैते दशैं, दुर्गाभवानीको पूजाआराधना गरी चैते दशैं मनाइदै

२०७३ बैशाख २ गते, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साझ ५ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट देशबासीको नाममा सम्वोधन गर्ने

२०७२ चैत्र ३० गते, मंगलवार