नेपाली काँग्रेस नयाँ कार्यसमितिको पहिलो बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै
२०७२ चैत्र ५ गते, शुक्रबार
हिमाली सात जिल्लामा दादुरा र रुबेला विरुद्धको खोप अभियान सुरु
२०७२ चैत्र ३ गते, बुधबार
काठमाडौंको बसन्तपुरमा तीन तले चीर ठड्याएर होली पर्व सुरु
२०७२ चैत्र ३ गते, बुधबार
व्यवस्थापिका संसद सञ्चालनका लागि आवश्यक नियमावलीका विषयमा छलफल गर्न संसदीय नियमावली मस्यौदा समितिको बैठक बस्दै
२०७२ चैत्र ३ गते, बुधबार
बराह ज्वेलरी ईन्डष्ट्रिज प्रा.लिद्वारा सेवा विस्तार , ईन्द्र बराह ट्राभल्स एण्ड टुर्स सन्चालनमा
२०७२ चैत्र १ गते, सोमबार
नेकपा माओवादीले निजी कम्पनिलाई पेट्रोलियम पदार्थ बिक्रि बितरण गर्न दिएको अनुमति खारेज गर्न , मुलुकमा व्याप्त कालोबजारी, भ्रष्टाचार र अनियमितता रोक्न माग गर्दै राजधानीमा बिशेष प्रदर्शन गर्दै
२०७२ चैत्र १ गते, सोमबार
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य चयनका लागि भएको निर्वाचनको मतगणना आज सकिने
२०७२ चैत्र १ गते, सोमबार
इन्धन आपूर्तिको निजीकरण र मूल्यवृद्धि विरुद्ध माओवादीले सडक तताउने