नेपाली कांग्रेसको सभापति चयनका निम्ति हिजो सम्पन्न मतदानमा सभापति पदका तीन उम्मेदवारमध्ये कसैले पनि आवश्यक बहुमत प्राप्त गर्न सकेनन् , आज पुन मतदान हुने
२०७२ फाल्गुन २४ गते, सोमबार
आज महाशिवरात्रि, हिन्दु धर्मावलम्बीले हर्षोल्लासका साथ पर्व मनाउँदै
२०७२ फाल्गुन २४ गते, सोमबार
नेकपा माओवादी निकट अखिल क्रान्तिकारी कैलालीद्वारा विद्यालय निरिक्षक वीरबहादुर नेपालीलाई कालोमासो दलियो
२०७२ फाल्गुन २३ गते, आईतवार
नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा केन्द्रीय नेतृत्व चयनका लागि बिहान ८ बजेदेखि मतदाता सुरु
२०७२ फाल्गुन २३ गते, आईतवार
नेपाली कांग्रेसको तेह्रौँ महाधिवशेनमा सभापति र महामन्त्रीमा तीन–तीन जना र कोषाध्यक्षमा ४ जनालगायत ३ सय ७५ जनाद्वारा उम्मेदवारी मनोनयन दर्ता
२०७२ फाल्गुन २१ गते, शुक्रबार
नेपाली कांग्रेसको १३औं महाधिवेसनको बन्दसत्र मध्यान्ह १२ बजेपछि सूरु हुँदै
२०७२ फाल्गुन २१ गते, शुक्रबार
नेपाली कांग्रेसको १३औं महाधिवेशन कांग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेलद्वारा पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन
२०७२ फाल्गुन २० गते, बिहीबार
नेपाली कांग्रेसको १३ औं महाधिवेशन शुरु हुदै, उद्घाटन दिउँसो १ बजे
२०७२ फाल्गुन २० गते, बिहीबार
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिद्वारा महाधिवेशन निर्वाचन तालिका प्रकाशन , उम्मेदवारी दर्ताको समय फागुन २० गते बिहान ८ बजेदेखि अपराह्न ५ बजेसम्म तय
२०७२ फाल्गुन १९ गते, बुधबार
सर्वोच्च अदालतका लागि ११ जना न्यायाधीशको नाम सिफारिस