ताजा खबर

आज अन्तर्राष्ट्रिय न्याय दिवस , नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाईदै

२०७० श्रावण २ गते, बुधबार

काठमाडौंको बसुन्धरास्थित चक्रपथमा बसले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु

२०७० श्रावण १ गते, मंगलवार

नेकपा-माओवादी आफ्नो नेतृत्वको ३३ दलीय मोर्चाको सहभागिता विना सरकार र राजनीतिक समितिसँग वार्तामा नबस्ने

२०७० असार ३१ गते, सोमबार

अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आगामी आर्थिक वर्ष २०७०/०७१ सालको बजेटका विषयमा जानकारी गराउन दिउँसो ४ बजे अर्थमन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन गर्ने

२०७० असार ३१ गते, सोमबार

नेकपा-माओवादीको नेतृत्बमा रहेको ३३ दलीय मोर्चाको बैठक माओबादी पार्टी कार्यालय बुद्धनगरमा सुरु

२०७० असार ३१ गते, सोमबार

आज विहान पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाविस सातकिलोमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु,१५ जना घाइते

२०७० असार ३१ गते, सोमबार

सरकारले आर्थिक वर्ष २०७०/७१ को बार्षिक बजेट आज सार्वजनिक गर्ने

२०७० असार ३० गते, आईतवार

सरकारले आज आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने

२०७० असार २८ गते, शुक्रबार

आज विश्व जनसंख्या दिवस , नेपालमापनि विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाईदै

२०७० असार २७ गते, बिहीबार

काभ्रे–सिन्धु–भक्तपुर मुल संघर्ष समितिद्वारा आज अरनिको राजमार्ग बन्द

२०७० असार २७ गते, बिहीबार