मुग्लिन नजिकै चितवनको दारेचोकमा पहिरो गएपछि पृथ्वीराजमार्ग राजमार्ग अवरुद्ध
२०७० असार २७ गते, बिहीबार
पूर्व पश्चिम राजमार्गको बाराको पथलैया-निजगढ सडक खण्डमा पर्ने दुधौरा खोलाको पुल भासिदा आज बिहानदेखि यातायात अवरुद्ध
२०७० असार २६ गते, बुधबार
काठमाडौंको कोटेश्वरबाट ३५ किलो सुन बरामद अहिले ११ बजे पत्रकार सम्मेलन गरेर जानकारी गराइने प्रहरीको भनाइ
२०७० असार २६ गते, बुधबार
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरण र उपाध्यक्ष सीपी गजुरेल गौरब चीन प्रस्थान
२०७० असार २५ गते, मंगलवार
माओवादीद्वारा वार्ताटोली गठन,,आगामी साउन १० गतेदेखि चुनाव बहिस्कार आन्दोलन थाल्ने
२०७० असार २४ गते, सोमबार
नेकपा माओबादीले हालै सम्पन्न केन्द्रीय समिति र पोलिटब्युरोको बैठकका निर्णयहरु आज दिउँसो १२:३० बजे राष्ट्रिय सभा गृहमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने
२०७० असार २३ गते, आईतवार
नेकपा–माओवादीको पोलिटब्युरो बैठक पार्टी कार्यालय बुद्धनगरमा जारी
२०७० असार २३ गते, आईतवार
पोखराबाट मुग्लिनतर्फ आउँदै गरेको यात्रुबहाक बस मादी नदीमा बस खस्यो, एक बच्चासहित नौ जनाको मृत्यु
२०७० असार २२ गते, शनिबार
वार्तामा बस्नका लागि अहिलेको सरकार परिवर्तन गरी दलीय सहमतिका आधारमा सरकार गठन गर्नुपर्ने नेकपा–माओवादीको माग
२०७० असार २१ गते, शुक्रबार
त्रिपुरेश्वरस्थित आँखा अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प