ताजा खबर

ट्राफिक प्रहरीले चाडबाडको समयमा मादकपदार्थ सेवन गर्नेको संख्या बढ्ने र दुर्घटना पनि बढ्नसक्ने भन्दै ‘मापसे’ गरी सवारी चलाउनेलाई कडा कारबाही गर्ने

२०७३ आश्विन २३ गते, आईतवार

आज विश्व शिक्षक दिवस , ‘शिक्षकको सम्मान, अवस्थामा सुधार’ भन्ने नाराका साथ नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै

२०७३ आश्विन १९ गते, बुधबार

नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)को बैठक नयाँदिल्लीमा सुरु

२०७३ आश्विन १८ गते, मंगलवार

बागेश्वरी र जय मङ्गलम सिमेन्ट उद्योगको इजाजतपत्र निलम्बन

२०७३ आश्विन १६ गते, आईतवार

महन्थ ठाकुर नेतृत्वको तराई–मधेस लोकतान्त्रिक पार्टी र राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबीच एकीकरण हुने

२०७३ आश्विन १६ गते, आईतवार

प्रचण्ड सत्तालिप्सामा फसे : विप्लव

२०७३ आश्विन १६ गते, आईतवार

बडा दसैँ सुरु , आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना

२०७३ आश्विन १५ गते, शनिबार

नयाँ शक्ति नेपालद्वारा राष्ट्रघात र प्रतिगमनको खतराविरुद्ध भद्रकालीमा धर्ना , धर्नामा भट्टराईसहितका नेताहरु सहभागी

२०७३ आश्विन १४ गते, शुक्रबार

दक्षिणी एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका सांसदहरुको सम्मेलन हुदै

२०७३ आश्विन १३ गते, बिहीबार

अमेरिकी कंग्रेसद्वारा राष्ट्रपति बराक ओबामाले लगाएको भिटो खारेज

२०७३ आश्विन १३ गते, बिहीबार