नेकपा-माओवादीसहितका ३३ दलले दल दर्ता प्रक्रिया बहिस्कार गर्ने
२०७० बैशाख १७ गते, मंगलवार
कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ ,परीक्षा वैशाख २९ गतेसम्म संचालन हुने उच्चमाध्यमिक शिक्षा परिषद्ले जनाएको छ
२०७० बैशाख १७ गते, मंगलवार
आज दिउँसो २:०० बजे नेकपा–माओवादी लगायत ३३ दलको तर्फबाट भारतीय दुताबास लैनचौरमा ज्ञापन पत्र बुझाउने
२०७० बैशाख १६ गते, सोमबार
नेपालगञ्जको धम्वोजीमा गएराती भिषण आगलागी>
२०७० बैशाख १६ गते, सोमबार
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको स्वागतमा भारतस्थित नेपाली राजदूतावासले आयोजना गर्न लागेको रात्रीभोज प्रवासी नेपालीसम्वद्ध संघसंस्थाले बहिष्कार गर्ने
२०७० बैशाख १५ गते, आईतवार
नेकपा–माओवादीले गरेको बन्दले आज पनि पूर्वी पहाडका पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम र झापा जिल्लाको जनजीवन प्रभावित भएको छ
२०७० बैशाख १५ गते, आईतवार
आज २८ अप्रिल बिभिन्न कार्यक्रम गरि विश्वभर श्रमिक स्मृति दिवस मनाईंदै >
२०७० बैशाख १५ गते, आईतवार
भारतको इन्दिरा गान्धी एयरपोटमा प्रचण्डलाई कालो झण्डा >
२०७० बैशाख १५ गते, आईतवार
सेतीदेवी मा.वि . रामेछापको स्वर्ण जयन्ती कार्यक्रममा एकिकृत ने.क.पा.(माओवादी)को उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को उपस्थिति हुने भएपछि स्थानिय अभिभावक र जनताले कार्यक्रम नै बहिष्कार गेका छन्
२०७० बैशाख १४ गते, शनिबार
चार दलको सिफारिसमा राष्ट्रपतिबाट जारी भएको २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश बाहृय शक्तिकेन्द्रको गुरूयोजनामा: माओवादी