ताजा खबर

वीरगञ्जको प्रतिमा चोकबाट झण्डै ४ लाख रुपयाँको भारतीय नक्कली नोटसहित ४ जना पक्राउ परेका छन् ।

२०७० बैशाख ७ गते, शनिबार

आज चैत्र शुक्लनवमी अर्थात ‘रामनवमी’ पर्व देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा, आराधना गरी मनाइँदैछ ।

२०७० बैशाख ६ गते, शुक्रबार

पारिजात स्मृति केन्द्रको छनौट तथा मूल्याङ्कन समितिले पारिजात सिर्जना सम्मान २०६९ वरिष्ठ माक्र्सवादी सौन्दर्य चिन्तक एबं नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणलाई पुरस्कार दिने निर्णय गरेको छ ।

२०७० बैशाख ५ गते, बिहीबार

नेपाली काँग्रेसका सभापति सुशील कोइराला र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यबीच आज वैद्य निवास गोङ्गबुमा भेटवार्ता भएको छ ।

२०७० बैशाख ५ गते, बिहीबार

आज चैत्राष्टमी अर्थात चैते दशैं पर्व, दुर्गाभवानीको पूजाआराधना गरी देशभर मनाईंदैछ ।

२०७० बैशाख ५ गते, बिहीबार

खिलराज रेग्मी नेतृत्व सरकारको खारेजी नभएसम्म वार्तामा नबस्ने -बिप्लब

२०७० बैशाख ५ गते, बिहीबार

नक्कली भारतिय नोट सहित दुई पाकिस्तानी पक्राउ

२०७० बैशाख ३ गते, मंगलवार

दाङ लालमटियाकी ललितपुरमा कमलरी बसेकी बालिकाको हत्या गरिएको भन्दै पूर्वकमलरीहरुले आज र भोलि दुई दिन पश्चिम तराईका पाँच जिल्ला बन्द आह्वान गरेका छन्।

२०७० बैशाख ३ गते, मंगलवार

नेकपा – माओवादी केन्द्रीय समितिको बैठक जारी,

२०७० बैशाख २ गते, सोमबार

संखुवासभाको सदरमुकाम खाँदबारीमा सोमबार बिहान भीषण आगलागी भएको छ ।

२०७० बैशाख २ गते, सोमबार