नेकपा (एमाले) केन्द्रीय कमिटीको छैटौँ बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल जारी
२०७२ चैत्र २८ गते, आईतवार
चन्द्रमासअनुसार आज चैत्र शुक्ल प्रतिपदा अर्थात आजदेखि नयाँ संवत्सर सुरु, सौम्य नामक संवत्सर सुरु भएपछि पृथ्वीवासीलाई राम्रो फल मिल्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिको भनाइ
२०७२ चैत्र २६ गते, शुक्रबार
आज विश्व स्वास्थ्य दिवस , नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै
२०७२ चैत्र २५ गते, बिहीबार
ईयूद्वारा गल्ती सच्याउँदै पुन नेपालको संविधानलाई स्वागत
२०७२ चैत्र २४ गते, बुधबार
कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा मनोनयन दर्ता
२०७२ चैत्र २३ गते, मंगलवार
नेपाल बार एसोसिएसनको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना शुरु
२०७२ चैत्र २३ गते, मंगलवार
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै
२०७२ चैत्र २२ गते, सोमबार
नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाद्वारा संसदीय दलको विधानमा आवश्यक संशोधन गर्न बैठक आह्वान
२०७२ चैत्र २२ गते, सोमबार
आज ५९ औं राष्ट्रिय सहकारी दिवस , आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी मनाईंदै
२०७२ चैत्र २० गते, शनिबार
जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज मध्य र पूर्वका धेरै ठाउँमा दिउँसोपछि मेघ गर्जन सहित पानी पर्ने सम्भावना