आयल निगमद्वारा भारतीय आयल कर्पोरेशन आइओसीबाट पर्याप्त मात्रामा पेट्रोल आयात भइरहेकाले लाइनमा नबस्न आग्रह, आजदेखि पेट्रोलको लाइन हट्ने पनि निगमको दाबी २०७२ चैत्र १९ गते, शुक्रबार
आज बिहान ८ बजेबाट एसएलसी परीक्षा सुरु , परीक्षामा ६ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी २०७२ चैत्र १८ गते, बिहीबार
साताव्यापी भ्रमणका क्रममा उत्तरी छिमेकी चीनमा रहेका प्रधानमन्त्री केपी ओली चीनको छेन्दु प्रान्तमा हुने विभिन्न कार्यक्रममा व्यस्त २०७२ चैत्र १३ गते, शनिबार
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज ‘बोआओ फोरम’ को वार्षिक सम्मेलनमा सम्बोधन गर्ने २०७२ चैत्र ११ गते, बिहीबार
आज विश्व क्षयरोग दिवस, ‘क्षयरोग अन्त्य गर्न सबै एक हौँ’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाईँदै २०७२ चैत्र ११ गते, बिहीबार