ताजा खबर

आज विश्व मौसम दिवस र पानी दिवस , विभिन्न कार्यक्रम गरि संग -सँगै मनाइँदै

२०७२ चैत्र १० गते, बुधबार

नेपाल एक चीन नीतिप्रति पूर्ण रुपमा प्रतिबद्ध रहेको र त्यसलाई व्यवहारमा पनि कार्यान्वयन गर्दै आएको छ – प्रधानमन्त्री ओली

२०७२ चैत्र ९ गते, मंगलवार

आज फागु पुर्णिमा (होली पर्व ) , काठमाडौं उपत्यकासहित देशका पहाडी जिल्लाहरुमा उल्लासपूर्वक मनाईंदै

२०७२ चैत्र ९ गते, मंगलवार

आज ५०औ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस ,नेपालमा पनि बृहत -याली तथा कार्यक्रम गरि मनाईदै

२०७२ चैत्र ८ गते, सोमबार

नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारी बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको अवलोकनका लागि बर्दिया जाँदै

२०७२ चैत्र ८ गते, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओली चिनियाँ प्रधानमन्त्री ली खछयाङको निमन्त्रणामा ८ दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान

२०७२ चैत्र ७ गते, आईतवार

आज विश्व मुख स्वास्थ्य दिवस , स्वस्थ जीवनका लागि स्वस्थ मुख भन्ने नारासहित मनाइँ

२०७२ चैत्र ७ गते, आईतवार

बेलायती राजकुमार ह्यारी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्दै

२०७२ चैत्र ७ गते, आईतवार

बेलायती राजकुमार ह्यारी पाँच दिने भ्रमणका लागि नेपाल आउँदै

२०७२ चैत्र ६ गते, शनिबार

नयाँ शक्ति नेपालद्वारा २४ हप्ते ‘क्लिन काठमाडौँ, ग्रिन काठमाडौँ’ अभियान सुरु

२०७२ चैत्र ६ गते, शनिबार