रामेछापको पकरवासवाट शित्खा जाने बाटोको देउरालीमा सक्तिसाली सिलिन्डर बम बिस्फोट
२०७० मंसिर ३ गते, सोमबार
एमाओवादी चितवन क्षेत्र नं. ३ का उम्मेदवार नारायण दाहालमाथि आक्रमण , आक्रमणवाट उनको सवारीसाधन क्षतिग्रस्त
२०७० मंसिर २ गते, आईतवार
मतदाता परिचयपत्रको विषयलाई लिएर ललितपुरको खोकनामा प्रहरी र स्थानीयबासीबीच झडप
२०७० मंसिर २ गते, आईतवार
चितवनको नारायणगढमा अज्ञात समूहद्वारा बा १ ख ९५५४ नम्बरको पानी ट्यांकरमा पेट्रोल बम प्रहार
२०७० मंसिर २ गते, आईतवार
काठमाडौंबाट वीरगञ्ज जान लागेको ना ४ ख ५२०० नम्बरको बसमा काठमाडौंको सतुंगलमा पेट्रोल बम प्रहार काठमाडौंबाट वीरगञ्ज जान लागेको ना ४ ख ५२०० नम्बरको बसमा काठमाडौंको सतुंगलमा पेट्रोल बम प्रहार
२०७० मंसिर १ गते, शनिबार
काठमाडौंको गोंगबुमा शंकास्पद वस्तु भेटियो
२०७० मंसिर १ गते, शनिबार
काठमाडौं बानेश्वर हाइटस्थित लोकमानसिंह कार्कीको निवास अगाडि बम विष्फोट
२०७० मंसिर १ गते, शनिबार
नेकपा–माओवादीका भेरी कर्णाली राज्य समितिका इन्चार्ज मायाप्रसाद शर्मा ‘पारसमणी’ गिरफ्तार