ताजा खबर

नेकपा–माओवादीका कार्यकर्ताले सुर्खेतमा मतदाता शिक्षा सम्वन्धी सामाग्री लुटेर जलाए

२०७० कार्तिक ४ गते, सोमबार

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को अध्यक्षमा शेष घले , उपाध्यक्षमा भवन भट्ट र टिबी कार्की , महासचिवमा कुमार पन्त, कोषाध्यक्षमा बद्री केसी निर्वाचित

२०७० कार्तिक ४ गते, सोमबार

अख्तियारका प्रमुख लोकमान सिंह कार्की बिरुद्ध गोरखकाली मन्दिर दर्शन क्रममा प्रहरीबाट गोडा धुवाएको बिरुद्ध सर्वोच्च अदालतमा रिट

२०७० कार्तिक ३ गते, आईतवार

नेकपा-माओवादीद्वारा शान्तिपूर्ण आन्दोलनको बेला आफ्ना कार्यकर्ता गिरफ्तार गरेको भन्दै आज सेती-महाकाली बन्द

२०७० कार्तिक २ गते, शनिबार

नेकपा–माओवादीद्वारा सुदूरपश्चिमका तीन जिल्ला बन्द

२०७० कार्तिक २ गते, शनिबार

गैरआवासीय नेपाली संघ (एनआरएनए)को छैटौं अधिवेशन आजदेखि काठमाण्डौमा सुरु हुँदै

२०७० कार्तिक २ गते, शनिबार

आज कोजाग्रत पूर्णिमा, नेपालीहरूको महान् चाड बडादसैं साँझ घरघरमा महालक्ष्मीको पूजा–अराधना गरी विसर्जन गरिँदै

२०७० कार्तिक १ गते, शुक्रबार

नेकपा-माओवादीका केन्द्रीय सल्लाहकार एवं पुर्व सभासद् शिवराज गौतमको गएराति निधन

२०७० कार्तिक १ गते, शुक्रबार

आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस , नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

२०७० आश्विन ३१ गते, बिहीबार

मुस्लिम समुदायको महान चाड बकरिद अर्थात इदुजोहा आज देशभरका मुस्लिम समुदाय धुमधामसँग मनाउँदै

२०७० आश्विन ३० गते, बुधबार