ताजा खबर

पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको विरोधमा राजधानी लगायतका देशैभरका विद्यार्थीहरु विरोध प्रदर्शन गर्दै

२०७० भाद्र २६ गते, बुधबार

पेट्रोलियम पदार्थको मूल्य बृद्धि , मूल्य बृद्धि पछि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३० रुपैयाँ ,डिजेल र मटिट्तेलको १ सय ३ रुपैयाँ

२०७० भाद्र २५ गते, मंगलवार

वरिष्ठ गायक फत्तेमान राजभण्डारीको ७७ वर्षको उमेरमा गएराती १२ बजेर ५० मिनेटमा निधन

२०७० भाद्र २५ गते, मंगलवार

आज जननायक बीपी कोइरालाको एक सयौं जन्मजयन्ती,नेपाली कांग्रेस र यसका भ्रातृ संस्थाहरु बीपीलाई सम्झदै विभिन्न कार्यक्रम गर्दै

२०७० भाद्र २४ गते, सोमबार

एसएलसी पुरक परीक्षाको परीक्षाफल प्रकाशित , ६० प्रतिशत उत्तीर्ण

२०७० भाद्र २४ गते, सोमबार

संघिय गणतान्त्रिक समाजवादी पाटी लिम्बुवान राज्य समितीद्वारा पूर्वका नौ जिल्लामा आम हड्ताल

२०७० भाद्र २४ गते, सोमबार

नेपाल बार एशोसिएसन हातमा कालो पट्टी बाँधेर काम गर्दै

२०७० भाद्र २३ गते, आईतवार

साफ च्याम्पियनसिप फुटवलको सेमिफाइनलमा नेपाल आज अफगानिस्तानसँग भिड्दै

२०७० भाद्र २३ गते, आईतवार

आज राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस – ‘बालमैत्री अनिवार्य शिक्षा, ज्ञान र सीपको सुनिश्चितता’ भन्ने आदर्श वाक्यका साथ मनाइँदै

२०७० भाद्र २३ गते, आईतवार

आज हरितालिका तीज ,हिन्दु महिलाहरु परम्परागत हरितालिका तीज पर्व मनाउँदै

२०७० भाद्र २३ गते, आईतवार