ताजा खबर

‘जलविद्युत विकास गतिमा तीव्रता ‘भन्ने नाराका साथ उर्जा सम्मेलन २०१३ सुरु हुँदै

२०७० भाद्र १० गते, सोमबार

भारतीय राजदुत जयन्तप्रसाद आफ्नो कार्यकाल पुरा गरेर स्वदेश फर्किदै

२०७० भाद्र ९ गते, आईतवार

बाराको छाता पिपरा गाविस ६ मा रहेको भगतवी स्टिल उद्योगमा आगलागी हुँदा २ मजदुरको घटनास्थलमै मृत्यु

२०७० भाद्र ८ गते, शनिबार

गोलमेच सम्मेलनमार्फत समाधान खोज्ने नेकपा माओवादी नेतृत्वको मोर्चाको प्रस्ताव उच्चस्तरीय राजनीतिक समितिद्वारा अस्वीकार

२०७० भाद्र ८ गते, शनिबार

यस बर्षको रोपाइँ सकिएको संकेत स्वरुप आज ललितपुरको चापागाउँमा रोपाई जात्रा मनाइदैं

२०७० भाद्र ७ गते, शुक्रबार

निर्वाचन आयोगले थप गरेको फोटोसहितको मतदाता नामावलीमा नामदर्ता गराउने म्याद आज सकिर्दै

२०७० भाद्र ७ गते, शुक्रबार

नेकपा-माओवादीसहित ३३ दलको मोर्चा र उच्चस्तरीय राजनीतिक समितिले आजपनि वार्ता हुदै

२०७० भाद्र ६ गते, बिहीबार

आज परम्परागत गाईजात्रा पर्व काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा मनाईंदै

२०७० भाद्र ६ गते, बिहीबार

रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत दक्षिण कोरीया जाने युवाका लागि आवेदन फारम खुल्ला

२०७० भाद्र ५ गते, बुधबार

उच्चस्तरीय राजनीतिक समितिद्वारा नेकपा-माओवादी सहितका निर्वाचनको विपक्षमा रहेका दलहरुलाई वार्तामा आउन पत्राचार

२०७० श्रावण २० गते, आईतवार