लिम्बुवान राज्य परिषद्ले गरेको अनिश्चितकालीन बन्द जारि, बन्दका कारण पूर्वका नौ जिल्लाको जनजीवन कष्टकर २०७० बैशाख २४ गते, मंगलवार
लोकमानलाई अख्तियारको प्रमुखमा नियुक्तीका लागि गरिएको सिफारिसको विरोधमा नेविसंघद्वारा अध्यक्ष खिलराज रेग्मी र लोकमान सिंह कार्कीको पुत्ला दहन २०७० बैशाख २३ गते, सोमबार
अख्तियारको प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीलाई नियुक्त गरेको विरोधमा नागरिक समाजका प्रतिनिधि र विद्यार्थीहरुद्वारा राष्ट्रपति कार्यालय घेराउ २०७० बैशाख २३ गते, सोमबार
संघीय लिम्बुवान राज्य परिषदले गरेको बन्द जारी , बन्दका कारण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित २०७० बैशाख २३ गते, सोमबार
अख्तियारमा लोकमानसिंह कार्कीको नियुक्ती बदरगर्न नागरिक समाजले आज दिउसो ४ बजे शितलनिवास अगाडि धर्ना दिने २०७० बैशाख २३ गते, सोमबार
लोकमान कार्कीलाई अख्तियारमा सिफारिश गरेको बिरोधमा नेपाल बिद्यार्थी संघले आज कार्की र मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको पुत्ला पुत्ला दहन गर्ने २०७० बैशाख २३ गते, सोमबार
नेपाल युगान्डालाई ५ विकेटले पराजित गर्दै आईसीसी वल्डकप लिग डिभिजन 3 को विजेता बनेको छ २०७० बैशाख २३ गते, सोमबार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीलाई सिफारिस गरेको विरोधमा विद्यार्थीले आन्दोलन चर्काउने २०७० बैशाख २२ गते, आईतवार