ताजा खबर

शनिबार औपचारिक उद्घाटन भएको साझा यातायातले आज बिहानदेखि आफ्नो नियमित सेवा शुरु गरेको छ ।

२०७० बैशाख १ गते, आईतवार

नयाँ वर्षका रुपमा मनाइने परम्परागत विषु पर्व सुदूरपश्चिम क्षेत्रमा आज मनाइँदै छ

२०७० बैशाख १ गते, आईतवार

परम्परागत रूपमा भक्तपुरमा प्रत्येक वर्ष मनाइने विस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ ।

२०७० बैशाख १ गते, आईतवार

नेपाल आदिवासी जनजाति महासंघको आठौं राष्ट्रिय महाधिवेशन वैशाख २८ गतेबाट चितवनमा हुने भएको छ ।

२०६९ चैत्र ३१ गते, शनिबार

भोलि बैशाख १ गतेदेखि नियमित शुरु हुने साझा बस सेवाको मुख्य सचिव लिलामणि पौडेलले औपचारिक उद्घाटन गरेका छन् .

२०६९ चैत्र ३१ गते, शनिबार

‘विश्वले चिन्नेछ नेपाल’ भन्ने नारा सहित विश्व रेकर्ड राख्न पूर्व सञ्चारकर्मी रवि लामिछानेले न्यूज 24 टेलिभिजनमा सञ्चालन गरिरहेको टेलिभिजन टक शो जारी

२०६९ चैत्र ३१ गते, शनिबार

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ बर्षको अघिल्लो दिन आज शनिबार र आईतबार दिउँसै मापसे जाँच गर्ने भएको छ ।

२०६९ चैत्र ३१ गते, शनिबार

प्रगतिशील लेखक सङ्घको नवौँ राष्ट्रिय सम्मेलन आजदेखि राजधानीमा हुने भएको छ

२०६९ चैत्र ३० गते, शुक्रबार

दशौं फेवा नवबर्ष महोत्सव पोखरामा आजबाट शुरु हुँदैछ ।

२०६९ चैत्र २९ गते, बिहीबार

काठमाडौँ उपत्यकामा आज परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ ।

२०६९ चैत्र २८ गते, बुधबार