नेकपा उपत्यका ब्युरोले महङ्गी र भ्रस्टाचार बिरुद्ध जनप्रदर्शन गर्ने
काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी काठमाडौ उपत्यका ब्युरोले देशमा बढिरहेको महङ्गी, मुल्य वृद्धि , भ्रस्टाचार र मिटर ब्याज विरुद्ध बिरोध प्रदर्शन गर्ने जनाएको छ। काठमाडौको बुद्दनगर स्थित पार्टी कार्यालयमा शुक्रबार सम्पन्न उपत्यक ब्युरोको प्रथम बैठकले जनताको ढाड सेक्नेगरि महङ्गी र भ्रष्टाचार बढेको भन्दै आगामी फाल्गुन १५ गते उपत्यकामा प्रदर्शनको कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो।नेपाल […]
२०७९ माघ २२ गते, आईतवार