अर्थ

कोरोना कालमा दिएको वित्तीय सहुलियत हट्यो !

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्देशिका जारी गर्दै कोरोना कालमा दिएका वित्तीय सहुलियत हटाएको जनाएको छ । बैकले चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७८ लाई संशोधन गर्दै सहुलियत हटाएको जनाएको हो ।यसअघि केन्द्रिय बैकले कोभिड–१९ बाट अति प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई १ वर्ष, […]

२०७९ श्रावण १८ गते, बुधबार

सहोदर भाइको ५ लाख पचाउन खोज्दा . . .

काठमाडौं । आफ्नै सहोदर भाइको रकम पचाउन लुटपाटको नाटक रच्ने महोत्तरीका एक व्यापारी आफैँ फन्दामा परेका छन् । जिल्लाको रामगोपालपुर नगरपालिका–७ सहसौलाका बासिन्दा अरुणकुमार चौधरी आफैँले रचेको बनावटी लुटपाट घटनाको फन्दामा परेका हुन् । ढाँटछल गरेर भाइको रु पाँच लाख लिने चौधरीको सपना प्रहरीको सुक्ष्म अनुसन्धानले अन्त्य गरिदिएको छ । उनी अहिले प्रहरी हिरासतमा छन् […]

२०७९ श्रावण १५ गते, आईतवार

न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने उद्योगमाथि मुद्दा

काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले गत आर्थिक वर्ष २०७८/७९ मा न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने आठ उद्योगमाथि मुद्दा दायर गरेको छ । विभिन्न उद्योगबाट उत्पादित नमूनाको सङ्कलन गरी जाँच गर्दा मापदण्डअनुसारको उत्पादन नभएकाले ती उद्योगमाथि सम्बन्धित जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको सो कार्यालयले जनाएको छ । कार्यालयले […]

२०७९ श्रावण १४ गते, शनिबार

सयपत्री हाइड्रोपावरको आईपीओ बिक्री खुला

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्न लागेको हो । यसमध्ये ५ प्रतिशत […]

२०७९ श्रावण १३ गते, शुक्रबार

नेप्से परिसूचकमा दोहोरो अंकले बृद्धि

काठमाडौ । आज शेयर बजार परिसूचक १५ दशमलव ४४ अंकले बढेर दुई हजार एक सय २७ दशमलव ४२ विन्दुमा कायम भएको छ । आज दुई सय २१ वटा कम्पनीका एक करोड १९ लाख ५५ हजार कित्ता शेयर चार अर्ब ९७ करोड ६४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण काबेली जलविद्युत् कम्पनीको झन्डै […]

२०७९ श्रावण १२ गते, बिहीबार

४० माइक्रोन भन्दा पातलो प्लास्टिक उत्पादनमा प्रतिबन्ध !

काठमाडौं । सरकारले आगामी भदौ १ गतेबाट ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको उत्पादन, बिक्री तथा प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । वातावरण विभागले मंगलबार सूचना जारी गर्दै भदौ १ गतेदेखि ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको उत्पादन, बिक्री, आयात र प्रयोगमा लगाइएको प्रतिबन्धलाई लागू गर्न कडाई गर्ने जनाएको हो । सरकारले गत वर्ष असोज १९ को […]

२०७९ श्रावण १० गते, मंगलवार

मन्दाकिनी हाइड्रोपावरको आईपीओ बिक्री खुला

काठमाडौँ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो । योमध्ये ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २३ हजार ५२१ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि […]

२०७९ श्रावण ९ गते, सोमबार

कतारलाई नेपाली श्रमिक लैजान अनुमति

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतारमा यसै वर्ष हुने विश्वकप फुटबल प्रतियोगिताका लागि नेपाली श्रमिक लैजान अनुमति दिएको छ । मन्त्रालयले आउँदो नोभेम्बरदेखि कतारमा हुने उक्त फुटबल प्रतियोगिता प्रयोजनमा छोटो अवधिका लागि नेपाली श्रमिक लैजान अनुमति दिएको हो । कतारमा हुने उक्त प्रतियोगिताका लागि कतारका विभिन्न कम्पनीले नेपाली कामदार लैजान इच्छा देखाएका […]

२०७९ श्रावण ७ गते, शनिबार

द्वन्द्वपीडितलाई छुट्याइएको जीवन निर्वाह भत्ता फ्रिज

काठमाडौं । कर्णाली सरकारले सो प्रदेशका द्वन्द्वपीडित तथा तिनीहरुका परिवारका लागि छुट्याइएको जीवन निर्वाह भत्ता फ्रिज भएको छ । भत्ता बापतको १५ करोड बजेट फ्रिज भएको हो । गत आर्थिक वर्षमा बजेट कार्यान्वयन नहुँदा उक्त बजेट फ्रिज भएको हो ।कर्णाली सरकारले विभिन्न आन्दोलनका घाइते, अपांगता भएका व्यक्ति र सहिद तथा बेपत्ता परिवारका सदस्यलाई जीवन निर्वाह […]

२०७९ श्रावण ७ गते, शनिबार

चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाह हुने कर्जाको ब्याजदरलाई क्षेत्रगत रुपमा वर्गिकरण गरिने बताए । उनले कर्जाको वृद्धिभन्दा कर्जालाई उत्पादनशील क्षेत्रमा प्रवाह गराउनेतर्फ मौद्रिक नीतिको प्राथमिकता रहने बताए ।गभर्नर […]

२०७९ श्रावण ६ गते, शुक्रबार