ब्रान्डेड विेदेशी मदिराको नक्कली उत्पादन : पाँचजना पक्राउ
काठमाडौं । काठमाडौं प्रहरी परिसरको विशेष टोलीले ब्रान्डेड विेदेशी मदिराको नक्कली उत्पादन गर्दै बजारमा पुर्याउने गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित दुवाकोटमा एक व्यक्तिले फ्याक्ट्री खोलेर डबल ब्ल्याक लेभल भन्दै बजारमा पठाउने गरेको प्रहरीको भनाइ छ ।भगवान बस्नेतले सञ्चालन गरेको फ्याक्ट्रीबाट २ बोतल डबल ब्ल्याक लेभल, ३ बोतल रेड लेभल, […]
२०७९ भाद्र ११ गते, शनिबार