चीनद्वारा नेपाललाई १५ अर्ब अनुदान !
काठमाडौं । छिमेकी मित्र राष्ट्र चीनले नेपाललाई सन् २०२२ मा ८० करोड आरएमबी (करिब १५ अर्ब रुपैँया)उपलब्ध गराउने घोषणा गरेको छ । चीनले अनुदान सहयोगमा केरुङ-काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री डा नारायण खड्कासँगको द्विपक्षीय भेटवार्तामा जनवादी गणतन्त्र चीनका विदेश मन्त्री वाङ यीले सो घोषणा गरेका हुन् […]
२०७९ श्रावण २६ गते, बिहीबार