अर्थ

अन्तरबैंक भुक्तानी प्रणालीको कारोबार समय परिवर्तन

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बाट सञ्चालित विद्युतीय चेक क्लियरिङ प्रणाली र अन्तरबैंक भुक्तानी प्रणालीको कारोबार समय परिवर्तन भएको छ । जेठबाट शनिबार र आइतबारको सार्वजनिक बिदालाई समेत मध्यनजर गर्दै एनसीएचएलले सो प्रणाली शुक्रबार समेत पूर्ण रुपमा सञ्चालनमा रहने जनाएको छ । संशोधित तथा थप नयाँ सर्तहरूको व्यवस्था जेठ ३ गतेदेखि लागु हुने […]

२०७९ बैशाख ३१ गते, शनिबार

निक्षेप संकलन बढ्यो !

काठमाडौँ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैशाख २६ गते निक्षेप ५ अर्बले बढेर ४९ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । बैशाख २४ गते बैंकहरूको निक्षेप ४९ खर्ब ४४ अर्ब रूपैयाँ रहेको थियो। यस्तै, बैशाख २४ गते ४३ खर्ब ७३ अर्व रुपैयाँ रहेको बाणिज्य बैंकको निक्षेप २ अर्वले बढेर ४३ खर्ब ७५ अर्ब रुपैयाँ […]

२०७९ बैशाख २९ गते, बिहीबार

रिभर फल्स पावरको आईपीओ खुला

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आईपीओ बिक्री गरी वैशाख १९ गते बाँडफाँट गरिसकेको कम्पनीले बुधबारदेखि सर्वसाधारणमा आईपीओ निष्कासन तथा बिक्री खुला गरेको हो । कर्मचारीसहित सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको २७ लाख ३० हजार कित्ता शेयर विक्री गर्ने तयारी […]

२०७९ बैशाख २८ गते, बुधबार

बजेट अधिवेशन जेठ ३ देखि

काठमाडौं । सरकारले जेठ ३ गते बजेट अधिवेशन बोलाएको छ । सरकारको सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिशमा अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका छन् । ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/१/२५ को […]

२०७९ बैशाख २६ गते, सोमबार

नेपाल फाइनान्सको हकप्रद सेयर जेठ ६ देखि

काठमाडौँ। नेपाल फाइनान्सको ३४ लाख ५४ हजार ४७४.२७५ कित्ता हकप्रद सेयर जेठ ६ गतेदेखि आउने भएको छ। कम्पनीले १:०.७० को अनुपातमा प्रति कित्ता १ सय रुपैयाँको दरले ३४ करोड ५४ लाख ४७ हजार ४२७ रुपैयाँ ५० पैसा बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो।कम्पनीले हकप्रद सेयर जारी गर्नको लागि वैशाख २१ गते (एक दिन) बुकक्लोज […]

२०७९ बैशाख २५ गते, आईतवार

एनएमबि बैंकको ३५ लाख कित्ता ऋणपत्र बिक्री खुला

काठमाडौं। एनएमबि बैंकको ३५ लाख कित्ता ऋणपत्र आज (वैशाख २१ गते)देखि बिक्री खुल्ला भएको छ। बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला गरेको हो। बैंकले जारी गर्ने ऋणपत्रमध्ये ७० हजार कित्ता म्युचुअल फन्डलाई छुताइएको छ भने १३ लाख ३० हजार कित्ता सर्वसाधारणका लागि खुल्ला गरेको […]

२०७९ बैशाख २१ गते, बुधबार

१९ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी हुदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले १९ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै ९१ दिन,१८२ दिन र १ वर्षको गरी ३ किसिमको ट्रेजरी बिल जारी गर्न लागेको हो । बैंकले ९१ दिनको लागि ५ अर्ब १० करोडको ट्रजरी बिल जारी जारी गर्न लागेको हो । यो […]

२०७९ बैशाख १९ गते, सोमबार

ट्राफिक जरिवाना क्युआर कोर्डमार्फत तिर्न सकिने

काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक जरिवना क्युआर कोर्डमार्फत तिर्न सकिने भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उलङ्घन गर्ने चालकको सहजताका लागि ‘क्युआर स्क्यान पे फाइन एण्ड विथड डकुमेन्ट’ सुविधाको थालनी गरेको हो । कुमारी बैंक लिमिटेडको सहकार्यमा बिहीबारदेखि सुरु गरिएको उक्त सेवाको कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र बैंकका डिजिटल […]

२०७९ बैशाख १६ गते, शुक्रबार

फेरि लोडसेडिङ !

काठमाडौं । नेपालमा फेरि लोडसेडिङ सुरु भएको छ । भारतले मागे जति बिजुली दिन नसकेपछि फेरि लोडसेडिङ सुरु भएको हो ।नेपालको माग धान्न भरतबाट दैनिक ३०० मेगावाट बिजुली ल्याउँदै आएको थियो । तर, भारतले यो परिमाणको बिजुली दिन नसक्दा फेरि लोडसेडिङ सुरु भएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको हो । भारतबाट चाहिएजति बिजुली पाउन छाडेपछि […]

२०७९ बैशाख १५ गते, बिहीबार

नक्कली बीजक तयार पारी रु १८ करोड बढी राजस्व छली !

काठमाडौँ । राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनीमार्फत नक्कली बीजक तयार पारी रु १८ करोड बढी राजस्व छली गरेको आरोपमा ती कम्पनीका सञ्चालक तथा साझेदारविरुद्ध मुद्दा चलाएको छ । विभागले काठमाडौँ महानगरपालिका १३ बाफल बस्ने शुभलक्ष्मी इन्टरनेशनलका प्रोपाइटर तथा गणपति ट्रेड लिङ्क, एचवी ट्रेड एण्ड सम्लायर्स र एमके इन्टरनेशनलसमेतका मुख्य कारोबारी मनिषकुमार अग्रवाल, सोही ठाउँ बस्ने […]

२०७९ बैशाख १२ गते, सोमबार