अर्थ

त्रिभुवन पार्कको जग्गा भाडामा दिएकाे बिषयमा छानबिन गर्न समिति गठन

काठमाडाैँ । वाग्मती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले त्रिभुवन पार्कको ५० रोपनी जग्गा न्यून मूल्यमा भाडामा दिएको विषयको छानबिन गर्न समिति गठन गरेको छ । मन्त्री दीपेन्द्र श्रेष्ठले शुक्रबार मन्त्रिस्तरीय निर्णय गरी प्रदेश सरकारको कानून मन्त्रालयका सचिव विनोद भट्टराईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन् । समितिमा प्रदेशको भूमि व्यवस्था तथा संस्कृति मन्त्रालयका प्रतिनिधि […]

२०७९ जेष्ठ १६ गते, सोमबार

हरेक नेपालीको थाप्लोमा ६३,३१० रुपैयाँ ऋण !

काठमाडौं । राज्यले लिएको ऋणको कारण हरेक नेपालीको थाप्लोमा ६३ हजार ३१० रुपैयाँ ऋण पुगेको छ । नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब पुगेकोसँगै हरेक एक नेपालीको थाप्लोमा ऋणको अंश ६३ हजार ३१० रुपैयाँ पुगेको छ । अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक सर्वेक्षण २०७८ / ७९ अनुसार फागुन मसान्तसम्म सार्वजनिक ऋण […]

२०७९ जेष्ठ १५ गते, आईतवार

जनता टेलिभिजनले साधारण शेयर जारी गर्ने

काठमाडौं । जनता टेलिभिजनले साधारण शेयर जारी गर्ने भएको छ । जनता टेलिभिजनको प्रसारण कम्पनी जनता प्रसारण तथा प्रकाशन लिमिटेडले निकट भविष्यमा सार्वजनिक शेयर जारी गर्ने भएको हो । शेयर कारोबार र आइपीओ जारी गर्ने सम्बन्धमा जनता प्रसारण तथा प्रकाशन लिमिटेड र ग्लोबल आइएमइ क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो । सम्झौतापत्रमा जनताका तर्फबाट सञ्चालक समिति […]

२०७९ जेष्ठ १३ गते, शुक्रबार

मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । ढुवानी व्यवसायी सङ्घ वीरगञ्जका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव ढुवानी व्यवसायीलाई परेको भन्दै उनीहरुले ढुवानी सेवा बन्द गरेका हुन् ।पेट्रोलियम पदार्थमा अत्यधिक मूल्य वृद्धि भए पनि ढुवानी भाडामा वृद्धि नभएकाले तत्कालका लागि सबै प्रकारका ढुवानी […]

२०७९ जेष्ठ १२ गते, बिहीबार

शेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं । शेयर बजारमा बुधबार दोहोरो अंकको सुधार आएको छ । उतार चढावकाबीच १४ अंकले सुधारिएको बजारमा कारोबार एक अर्बमैै सिमित हुँदा शेयर संख्यामा पनि कमी आएको छ । सबै समुह हरियो रहेको बुधबार बजारमा सबैभन्दा बढी निर्जिबन बिमा समुहमा १ सय ३४ अंकको सुधार आयो । यस्तै, जीवन बीमा, उत्पादन, लघुवित्त, जलविद्युत, विकास बैक, […]

२०७९ जेष्ठ ११ गते, बुधबार

सवारी साधनको भाडा बढ्यो

काठमाडौँ । सार्वजनिक यातायातमा भाडा पुनः वृद्धि भएको छ । यसअघि भाडा बढेको एक सातामै पुनः भाडादर वृद्धि भएको हो । यात्रुवाहक सवारीसाधनमा दुई दशमलव एक प्रतिशत भाडा बढाइएको हो । गत साता भाडादर निर्धारण गर्दाको भन्दा अहिले डिजेल प्रतिलिटर रु १० वृद्धि भएपछि त्यसैका आधारमा भाडादर बढाउने निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको छ […]

२०७९ जेष्ठ ११ गते, बुधबार

दश महिनामा १४ खर्ब व्यापार घाटा !

काठमाडौँ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो १० महिनामा मुलुकको वैदेशिक व्यापार घाटा रु १४ खर्ब ३१ अर्ब ३० करोड पुगेको छ । चालु आवको पछिल्लो १० महिनामा गत आवको भन्दा २४ दशमलव ९४ प्रतिशत भन्दा बढी हो । अघिल्लो आवको पहिलो १० महिनामा मुलुकको व्यापार घाटा रु ११ खर्ब […]

२०७९ जेष्ठ १० गते, मंगलवार

१५ बिद्यार्थी संगठनद्वारा आपूर्ति मन्त्रीलाई ध्यानाकर्षण पत्र : पेट्रोलियम पदार्थको मुल्यबृद्धि खारेज गर्न माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)सहित १५ बिद्यार्थी संगठनले नेपालीको जनजीवनमाथि राज्य गैर- जिम्मेवारपन देखिएकाले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि पूर्ण रुपले खारेज गर्दै, जनतालाई राहत दिने विषयमा राज्यको पूर्ण प्रतिबद्धताको मागसहित उद्योग वाणिज्य तथा आपर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुलाई ध्यानाकर्षण पत्र बुझाएका छन। सोक्रममा उनीहरुले जनताको जनजिविकासँग खेलवाड गर्ने कुरा राज्यलाई महँगो पर्ने चेतावनीसमेत […]

२०७९ जेष्ठ १० गते, मंगलवार

अपर हेवाखोला हाइड्रोपावरद्वारा आयोजना प्रभावितका लागि आइपिओ बिक्री खुला

काठमाडौँ । अपर हेवाखोला हाइड्रोपावर कम्पनीको आइपिओ आजदेखि बिक्री खुल्ला भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि ५ लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो। यस आइपिओमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ। यस आइपिओमा आयोजना प्रभावित क्षेत्र अर्थात संखुवासभा जिल्लाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन्। यस आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ […]

२०७९ जेष्ठ १० गते, मंगलवार

हवाई भाडा बढ्यो !

काठमाडौं । वायुसेवा सञ्चालक संघले हवाई भाडा बढाएका छन् । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य बढाएपछि संघले हवाई भाडा बढाएको हो । संघका अनुसार काठमाडौंबाट सबैभन्दा लामो दुरीमा रहेको रुट काठमाडौं–धनगढी पुग्न अधिकतम १५ हजार ६६५ रुपैयाँ लाग्ने भएको छ । यो रुटमा एकै पटक ४४५ रुपैयाँ भाडा बढेको हो । निगमले गएरातिबाट लागू […]

२०७९ जेष्ठ १० गते, मंगलवार