नबिल ढुक्क मुद्दति खाता: दोब्बरदेखि दसगुणासम्म रकम प्राप्त गर्न सकिने !
काठमाडौँ । नबिल बैंकले आफ्ना ग्राहकको आवश्यकतालाई ध्यानमा राखी आर्कषक ब्याजदरसहित ‘नबिल ढुक्क मुद्दति खाता’ बजारमा ल्याएको छ। ‘नबिल ढुक्क मुद्दति खाताअन्तर्गत ग्राहकले मुद्दतिमा जम्मा गरेको रकम तोकिएको समयपश्चात् दोब्बरदेखि दसगुणासम्म रकम प्राप्त गर्न सक्नेछन्। यो मुद्दति योजना नेपालमा आर्जित तथा विप्रेषणमार्फत नेपाल प्राप्त रकममा खोल्न सकिनेछ। नेपालमा आर्जित रकममा खोलिने ढुक्क मुद्दति खातामा ६ […]
२०७९ भाद्र ८ गते, बुधबार