वैदेशिक व्यापारमा १८.५४ प्रतिशतले गिरावट
काठमाडाैं । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो ३ महिनामा वैदेशिक व्यापारमा उल्लेख्य रुपमा गिरावट आएको छ । गत असोजसम्ममा वैदेशिक व्यापारमा १८ दशमलव ५४ प्रतिशतले कमी आएको हाे । सरकारले मुख्य आयातजन्य वस्तुमा प्रतिबन्ध लगाएसँगै कुल आयात घटेको छ भने यसले व्यापार घाटामा पनि कमी आएको छ । विभागका अनुसार आयात तथा निर्यातको […]
२०७९ कार्तिक २६ गते, शनिबार