भन्सार छलेर ल्याएका मेडिकल उपकरणसहित ३ जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाले भारतबाट अवैध रूपमा भित्र्रयाइएका मेडिकल उपकरणसहित तीन जना पक्राउ गरेको छ । प्रहरीले १ करोड मुल्य बराबरका ती उपकरणसहित भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी र तीन जनालाई शुक्रबार साँझ नियन्त्रणमा लिएको हो । भन्सार छलेर ल्याइएका ती सामान जनकपुरधाम उपमहानगरपालिका– ९ को सङ्कटमोचन मन्दिर नजिकै रहेको विनयकुमार झाको घरमा […]
२०७९ असार ३२ गते, शनिबार