अर्थ

सडक विस्तारमा ठेकेदारको मनपरी : स्थानीयलाई सास्ती

काठमाडौँ । महाकाली कोरिडोर ब्रम्हदेब झुलाघाट दार्चुला तिङ्कर सडकखण्ड अन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका ९ खल्लामछेट्टीका स्थानीयहरूले ठेकदारले मनोगत ढङ्गले जनताको धन सम्पत्तिको ख्यालै नगरी आग्रह पूर्वाग्रह राखी सडक विस्तारको काम अघि बढाएको आरोप लगाएका छन् । जुन सडक विस्तारको कारण स्थानीयको जनजीवनमा सास्ती खेप्नु परेको देखिन्छ । आफूहरूको गाउँबस्तीमा विकास हुनु सकारात्मक पक्ष रहेको तर […]

२०७८ पुष २१ गते, बुधबार

उखु किसानको वक्यौता भुक्तानी नगर्ने उद्योगको बैंक खाता र जग्गा रोक्का !

काठमाडौं । सार्वजनिक लेखा समितिको बैठकमा वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले उखुको भुक्तानी नदिने श्रीराम, इन्दिरा, हिमालयन, अन्नपूर्ण र लुम्बिनीको बैंक खाता र जग्गा रोक्नका लागि पत्राचार गरिएको जानकारी दिएका छन । हाल देशैभरी रहेका २९ वटा चिनी मिलमध्ये ८ वटा सञ्चालमा छन् भने ५ वटाले किसानको ८ करोड ७० लाख भुक्तानी दिन बाँकी […]

२०७८ पुष २० गते, मंगलवार

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोलामा ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ९ सयले घटेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । तेजावी सुन प्रतितोलामा ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै, चाँदीको मूल्य पनि आज २० रुपैयाँले बढेर १ हजार २ […]

२०७८ पुष २० गते, मंगलवार

बाक्लो हुस्सुका कारण उडान ठप्प

काठमाडौँ । बाक्लो हुस्सुका कारण भिजिबिलिटी १०० मिटरमा झरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट हुने उडान ठप्प भएका छन । सामान्यता उडानका लागि भिजिबिलिटि ३ हजार मिटर चाहिने भए पनि १ सय मिटरमा झरेपछि विमान अवतरण पनि हुन सकेका छैनन् ।त्रिभुवन विमानस्थल टर्मिनल कार्यालयका अनुसार भिजिबिलिटी ह्वात्तै घट्दा आन्तरिक तथा बाह्य उडान हुन नसकेको हो । कुवेतबाट […]

२०७८ पुष १६ गते, शुक्रबार

केक मेला !

काठमाडौं । राजधानी उपत्यकामा विभिन्न विषय र उत्पादनका मेला र प्रदर्शनी लाग्ने गर्दछ । आफ्ना धेरैथरि र प्रकारका उत्पादन तथा वस्तु एकै ठाउँमा जम्मा गरेर धेरैजनालाई एकै समयमा थाहा दिन यस्ता मेला तथा प्रदर्शनी आयोजना गर्ने गरिएको छ तर यतिबेला भने बर्सेनि लाग्नेभन्दा अलग्गै खालको मेला लागेको छ राजधानीमा, केक मेला ।केक मेला (बेक फेस्ट) […]

२०७८ पुष १५ गते, बिहीबार

अज्ञात समूहद्वारा पाँच पसलमा आगजनी

काठमाडौं । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–३ भटौलिया बजारमा गए राति अज्ञात समूहले एकैसाथ पाँचवटा पसलमा आगजनी गरी लाखौँको क्षति पु¥याएका छन । महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भटौलिया बजारमा स्थानीय रामएकवालको चिया पसल, राजकुमारी साहको खाजा पसल, योगेन्द्र साहको चिया पसल, शम्भु साहको खाजा पसल र मङ्गल साहको […]

२०७८ पुष १३ गते, मंगलवार

एक महिनामा एक करोड पँचास लाख बराबरको अवैध सामग्री बरामद

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनाका अवधिमा करिब रु एक करोड ५० लाखभन्दा बढी बराबरको अवैध मालसामान बरामद गरी भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ । प्रहरी टोलीले अवैधरुपमा भन्सार छली भित्र्याइएका विभिन्न सामग्री बरामद गरी उक्त मूल्य बराबरको सामग्री ती कार्यालयलाई बुझाएको हो । प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले अवैधरुपमा […]

२०७८ पुष १२ गते, सोमबार

ललिता निवास प्रकरणका मुख्य आरोपी पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनामा नक्कली सरकारी कागजात तयार पारेको अभियोगमा रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई पक्राउ परेका छन् । गए राती स्वयम्भूबाट सुवेदी दम्पतीलाई पक्राउ परेका उनीहरु अहिले सीआईबीको नियन्त्रणमा छन् । उनीहरुलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा लगिएको छ । मालपोत […]

२०७८ पुष ७ गते, बुधबार

शिक्षकका लागि बिज्ञापन खुला

काठमाडौ । शिक्षक सेवा आयोगले विभिन्न विषयमा झन्डै २६ सय शिक्षकका लागि बिज्ञापन खुला गरेको छ । आयोगले बुधबार विभिन्न कोटामार्फत शिक्षक पदपुर्तीका लागि बिज्ञापन खुला गरेको हो । जसमा निम्नमाध्यमिक तृतीय श्रेणी शिक्षक पदका लागि दुई हजार पाँच सय ९८ जना माग गर्दै विज्ञापन खुलाएको छ । योग्यता पुगेका उम्मेदवारहरुले आजबाट माघ १३ गतेसम्म […]

२०७८ पुष ७ गते, बुधबार

मजदुर कर्मचारीका माग पुरा गर्न पशुपती क्षेत्र बिकास कोषलाई ध्यानाकर्षण पत्र

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महाँसंघले सोमबार श्रमिक कर्मचारीहरुको मानवअधिकार रक्षाका निमित्त तत्काल सचेत पहल लिन पशुपती क्षेत्र बिकास कोषलाई ध्यानाकर्षण पत्र बुझाएको छ। महाँसंघको बागमती प्रदेश समिती ३ ; उपत्यका बिशेष क्षेत्रले उक्त ध्यानाकर्षण बुझाएको हो। बिगत एक बर्ष अघि अर्थात; २०७७ माघ १४ को परिषद निर्णय बिपरित पछिल्लो पटक […]

२०७८ पुष ६ गते, मंगलवार