३ महिनामा २ लाख युवा वैदेशिक रोजगारीमा !
काठमाडौं । वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो ३ महिनामा करिब २ लाख युवाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन्। गत आर्थिक वर्षको ३ महिनामा १ लाख १ हजारले श्रम स्वीकृति लिएकोमा चालू आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा १ लाख ९६ हजार ७५ हजार युवाले श्रम स्वीकृति लिएका […]
२०७९ कार्तिक ५ गते, शनिबार