कर्मचारी सञ्चय कोषले जग्गा किन्न ऋण दिने

काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई जग्गा किन्न ऋण दिने भएको छ । कोषले यसअघि सञ्चयकर्तालाई घर बनाउन मात्र ऋण दिने गरेकोमा अब जग्गा किन्नलाई पनि ऋण दिने भएको हो । जग्गा खरिदका लागि ऋण दिन कोषले सञ्चयकर्ता घर सापटी कार्यविधिमा परिमार्जन गर्न लागेको छ । कोष सञ्चालक समितिले सहमति दिएकाले कार्यविधि बनाउन लागिएको कोषका […]
२०७८ आश्विन ६ गते, बुधबार