नेप्से २७.७२ अंकले बढ्यो
काठमाडौं । आज सेयर बजारमा २७ अंकको सुधार देखिएको छ। कारोबारको सुरुदेखि केहि समय स्थिर रुपमा रहेको बजार अन्त्यमा २७.७२ अंकले बढेर परिसूचक २०६८.४२ बिन्दुमा रोकिएको छ । बजारमा आज २२० कम्पनीको ५१ लाख कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा ४१ हजार पटकको खरिदबिक्रीसँगै कुल कारोबार रकम २ अर्ब पुगेको छ।कारोबारमा सबै समूहको उपसूचक बढेको […]
२०७९ भाद्र २ गते, बिहीबार