अर्थ

नेप्से परिसूचक ०.२६ अङ्कले बढ्यो

काठमाडौँ । नेप्से परिसूचक ०.२६ अङ्कले बढेर २५९९.१५ विन्दुमा पुगेर बन्द भएको छ। यो शून्य दशमलव शून्य १ प्रतिशतको सामान्य वृद्धि हो।बजार बन्द हुँदा कुल ३५३ वटा कम्पनीका १ करोड २ लाख ६५ हजार ५५५ कित्ता सेयर किनबेच भएका छन्। जसअनुसार आज कुल बजार कारोबार रकम ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार ३२५ […]

२०८३ आश्विन १५ गते, बिहीबार

प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम रु १६ अर्ब १५ करोड ५५ लाख ३३ हजार ४६८ पुगेको छ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा […]

२०८३ आश्विन १५ गते, बिहीबार

नेप्से ४.८२ अंकले घट्यो

काठमाडौँ । नेप्से ४.८२ अंक अर्थात् ०.१८ प्रतिशतले घटेर २५९८ दशमलव ८९ विन्दुमा बन्द भएको छ । यसको अघिल्लो दिन मंगलबार नेप्से ९.६२ अंकले र सोमबार १६.४७ अंकले घटेको थियो । आज कुल ३५२ कम्पनीको १ करोड २६ लाख ५५ हजार ३७४ कित्ता सेयर किनबेच भयो । कुल कारोबार रकम ४ अर्ब ७६ करोड ५१ […]

२०८३ आश्विन १४ गते, बुधबार

अस्ट्रेलियन डलर, युरो र पाउन्डको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विनिमयदर अनुसार अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। आज अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ भने युरो १ को खरिददर १७३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४४ […]

२०८३ आश्विन १४ गते, बुधबार

व्यवसायी शंकर अग्रवाललाई थुनामा पठाउन आदेश

काठमाडौँ । विशेष अदालत काठमाडौंले व्यवसायी शंकरलाल अग्रवाललाई थुनामा राख्न थुनापुर्जी जारी गर्दै सम्बन्धित कारागार कार्यालय पठाउने आदेश दिएको छ । अध्यक्ष वासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलास नं. १ ले विक्रम संवत् २०८३ असोज १३ गते उक्त आदेश जारी गरेको हो ।नेपाल सरकार वादी रहेको यस मुद्दामा प्रतिवादी शंकरलाल अग्रवालले […]

२०८३ आश्विन १४ गते, बुधबार

२४ घण्टामा ६३४ जना सवारी चालकलाई ट्राफिक कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६०, सिसिटिभिमार्फत ५३, रातोबत्तीमा २८ जना चालकलाई कारबाही गरिएको छ।यसैगरी, तीव्रगतिमा ९३, हर्न निषेधमा ०५, लेन क्रसमा ०५, अवस्था ठिक नभएको १२, […]

२०८३ आश्विन १४ गते, बुधबार

चियामा कृत्रिम रङ र मिसावट गरे कारबाही

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चियामा कृत्रिम बाह्य रङ नमिसाउन व्यवसायीलाई आग्रह गरेको छ। विभागले अनुगमन निरीक्षणको क्रममा संकलित एउटा कम्पनीको चियाको नमुनालाई प्रयोगशालामा विश्लेषण परीक्षण गर्दा कृत्रिम बाह्य रङको मिसावट रहेको भेटिएपछि सूचना जारी गर्दै सो आग्रह गरेको हो ।साई कृपा चियाको ब्याच नम्बर ८३डी ०५ एक किलोको प्याकेटमा मिसावट भेटिएपछि […]

२०८३ आश्विन १३ गते, मंगलवार

नेप्से ९.६२ अंकले घट्यो

काठमाडौँ । नेप्से ९.६२ अंकले ओरालो लागेर २६०३.७१ विन्दुमा बन्द भएको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको सूचक दिनभरि नै प्रायः राताम्मे रह्यो ।आज बजारले २५ सयको विन्दुमा बलियो टेवा (सपोर्ट) पाएर फर्किएको देखिन्छ । दिनभरको कारोबारमा सूचक अधिकतम २६१४ विन्दुसम्म पुगेको थियो भने न्यूनतम २५८८ विन्दुसम्म ओर्लिएको थियो ।कारोबारको अन्तिम समयमा लगानीकर्ताहरू […]

२०८३ आश्विन १३ गते, मंगलवार

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य स्वाट्टै घट्यो

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १३८.७३ अर्थात् ३.२४ प्रतिशत अमेरिकी डलरले घटेको छ। योसँगै प्रतिऔंस ४ हजार १०० अमेरिकी डलर आसपासमा सुनको कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य ३.४५ अर्थात् ५.४३ प्रतिशत अमेरिकी डलरले घटेको छ। योसँगै प्रतिऔंस ६०.७५ अमेरिकी डलर आसपासमा चाँदीको कारोबार भइरहेको छ।सुनचाँदीको मूल्य एक्कासि घट्नुको […]

२०८३ आश्विन १३ गते, मंगलवार

२४ घण्टामा ६३६ जना सवारी चालकलाई कारबाही !

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरेको नियमित तथा विशेष जाँचका क्रममा ६३६ जना सवारी साधनका चालकलाई कारबाही गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार मङ्गलबार बिहानसम्म गरिएको जाँचमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ७७ जना, सिसीटिभी निगरानीमार्फत ६२ जना र रातोबत्तीको उल्लङ्घन गर्ने २७ जना […]

२०८३ आश्विन १३ गते, मंगलवार