नेपालको आर्थिक वृद्धि २.१% मा सीमित हुने प्रक्षेपण
काठमाडौँ । विश्व बैंकले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको अशान्ति र बढेको राजनीतिक तथा आर्थिक अनिश्चितका कारण नेपालको आर्थिक वृद्धिदरमा व्यापक कटौती हुने प्रक्षेपण गरेको छ । बैंकले चालु आर्थिक वर्ष २०८२÷८३ मा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ ।विश्व बैंकले ‘साउथ एसिया डिभलपमेन्ट अपडेट’ नामक […]
२०८२ आश्विन २२ गते, बुधबार