नेप्से ९.१४ अंकले बढ्यो
काठमाडौँ । नेप्से ९.१४ अंकले बढेर २७०३ मा कायम भएको छ । अघिल्लो दिन ९ अर्ब ७४ करोडको कारोबार भएकोमा आज ९ अर्ब ६४ करोडको भयो । आज १२२ कम्पनीको मूल्य बढ्दा १२५ को घट्यो । आज फाइनान्समा आकर्षण देखिएको छ । बजार घट्दा यहीं सेक्टर सबैभन्दा धेरै घटेको थियो । गत आइतबारदेखि बजार बढे […]
२०८२ असार १९ गते, बिहीबार