यातायात व्यवसायी दोब्बर भाडा असुल्दै, अन्तरिम सरकार मुकदर्शक !
सार्वजनिक यातायात सबैको साझा यातायात हो । आफ्नो निजी सवारी साधन नभएकाहरु सार्वजनिक यातायात चढ्छन् । देशभर दैनिक करोडौं यात्रु सार्वजनिक यातायातको प्रयोग गर्छन् । काठमाडौं उपत्यकामा मात्रै दैनिक ६० लाख यात्रुले सार्वजनिक यातायातमार्फत ओहोरदोहोर गर्छन् ।कार्यालय आवतजावत, किनमेल, अस्पताललगायत आफ्नो गन्तव्यसम्म पुग्न यात्रु सार्वजनिक यातायात चढ्छन् । सरकारले उपत्यकाभित्र चल्ने सार्वजनिक यातायातको भाडा एक […]
२०८२ आश्विन ६ गते, सोमबार