कोरोला नाका सोमबारदेखि खुल्ने
काठमाडौँ । भन्सार विभागका अनुसार मुस्ताङको कोरोला नाका सोमबारदेखि सञ्चालनमा ल्याइने भएको छ। रसुवागढी र तातोपानी नाकाको विकल्पको रुपमा कोरोला खोल्न लागिएको हो। व्यावसायिक रुपमा कोरोला नाका पहिलो पटक खुल्न लागेको हो। यसअघि सिजनल रुपमा मुस्ताङका स्थानीयबासीलाई लक्षित गर्दै उक्त नाका सञ्चालन हुने गरेको थियो। भन्सार विभागले भन्सार प्रणालीका लागि आवश्यक सबै व्यवस्था मिलाइसकेको बताएको […]
२०८२ भाद्र २१ गते, शनिबार